तमुधिं युकेको अध्यक्षमा नन्दजंग

लन्डन । तमुधिं युकेको अध्यक्षमा नन्दजंग गुरुङ निर्विरोध निर्वाचित भएका छन् । शनिबारको सम्पन्न अधिवेशनले गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो । अध्यक्षमा गुरुङसहित तमुधिंको २९ सदस्यीय कार्यसमिति निर्विरोध भएको हो । तमुधिं भवन मिचेटमा शनिबार सम्पन्न अधिवेशनले संस्थाका आन्तरिक प्रतिवेदनहरु समेत अनुमोदन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्ष जुमकाजी गुरु , हरि गुरुङ, … Continue reading तमुधिं युकेको अध्यक्षमा नन्दजंग